केहि हरफहरु !

3 05 2012

फेसबुकमा स्ट्यटस बनाएर लेखिएका केहि हरफहरु । साहित्यिक भाषा मा यीनलाई के भनिन्छ मलाई थाहा छैन । 

१ )   आखाँ भित्र आँशु छ कि छैन हेर्नैपर्दैन
म यत्तिकै ठीक छु, मेरो टुक्रेको मुटु फेर्नैपर्दैन
तिम्र यादहरु मेरो आगडी छर्पस्त छन्
तिमीलाई सम्झिन तिम्रो तस्बिर केर्नैपर्दैन ।

 

२ )  मेरो खाट मुनी बस्ने मुसालाई के थाहा, तन्ना कती मैलो छ
उसको नजरमा त खाली आमाले पठाइदिएको मकैको थैलो छ
मेरो संसार उजाडिएको उसलाई के नै मतलब भो र ?
खाटको एउटा कुनामा उसको सुनौलो संसारको दैलो छ । 

 

३)   आमाले भन्छिन बिहेको कुरो के गर्नु ? छोरो सानै छ,
बाबाले भन्छन बुहारी लाई कसरी पाल्ला ? जागिर खानै छ,
छोरालाई भने दिन रात बिहेकै चिन्ताले सताई रहन्छ,
अरे कसैले उसलाई गएर भन्देउ! उ अझै जवानै छ !

 

४)   कोमल, हँसिलि, निस्छल, पबित्र छौ तिमी
बाहिर छौ अरुका निम्ती , म भित्र छौ तिमी,
न्यानो बिहानीमा चित्रकारले कोर्ने चित्र हौ तिमी,
मेरा कोरा अक्षरको साहित्य सुन्ने मित्र हौ तिमी ।

 

५)  आखाँ भित्र आँशु छ कि छैन हेर्नैपर्दैन
म यत्तिकै ठीक छु, मेरो टुक्रेको मुटु फेर्नैपर्दैन
तिम्र याद हरु मेरो आगडी छर्पस्त छन्
तिमीलाई सम्झिन तिम्रो तस्बिर केर्नैपर्दैन ।

Advertisements

Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: