झमक कुमारी घिमिरे

19 03 2012

२०३७ सालमा धनकुटाको कचिडे गा.वी.स स्थित कृष्ण बहादुर घिमिरेको जेठी छोरीका रुपमा जन्मिएकी झमक कुमारी घिमिरेलाई प्रतिभावान नेपाली महिला स्रस्टाका रुपमा लियिन्छ। प्रतिमस्तिस्क रोगद्धारा पीडित घिमिरे, उक्त रोगद्धारा पीडित विस्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन्। उनको जन्म देखि नाई हाथ, गोडा नचल्ने, उभिन, हिड्न, बोल्न नसक्ने अवस्था छ। उनको सुन्न र बुझ्न सक्ने क्षमतालाई तिखार्दै, खुट्टाको ३ औंलाको सहयोगले धेरै रचना प्रकसित गरिसकेकी छिन्। औपचारिक शिक्षा पाउन अस्मर्थ घिमिरेले घरमा भाई बहिनिले पढेको र लेखेको देखेर र सुनेर आफ्नो छ्यमता विकाश गरेकी हुन्। पारिवारिक स्नेह र सहयोग नपाएकी घिमिरेले बाल्यकालमा धेरै अठिनाइहरू भोग्नु परेको थियो। १९ वर्सको उमेरदेखी साहित्य सिर्जनामा लागेकी घिमिरेले आफ्ना कृतिहरूमा आफ्नो संघर्समय जीवनको अनुभव, आत्मनुभूति व्यक्त गरेकी छिन्। उनी समसामयिक लेखहरू लेख्ने गर्छिन। उनका लेखहरू प्राय: छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। जुनसुकै बिषयमा पनि उत्सुकता राखनुलाई आफ्नो खूवी मान्ने घिमिरे जीवन्लाई उर्जा दिने किताबहरू पढ्न रुचओछिन् भने जीवनप्रति आसावादी लेखहरू मनपराऊछिन्। नेपाली नारीको उत्थानका लागि हाम्रा समाजमा रहेको सामाजिक, आर्थिक, राजनितिक, कानुनी र धार्मिक सबै खालका विभेदलाई ध्वस्तै पार्नुपर्छ भन्ने उनको भनाई छ।

“कती काङ्तर बन्छऊ,
हाम्रा गाऊका सेक्सपियार चेलीहरू,
तिम्रै धरतीमै मारिदैछन्,
अकाल हाम्रा कोमल चेलीहरू
समान्त र स्वतन्त्रता त
खोक्रो खाली नारा हो
अब उठ चेलिहरु”,
यो कविताको मार्फत उनले पिछदियेका नारीहरूलाई आँफैबाट परिवर्तन सुरु गर्नुपर्ने सन्देश दिएकी छिन्।
“सङ्कल्प”, “सम्झना”, “बाछिताहरु”,”मान्छेभित्रको योद्धा”, “जिवन काडा की फूल” जस्ता उनका ११ पुस्तक प्रकासित भैसकेका छन्। जस मध्ये आत्मपरक निबन्ध संग्रह “जिवन काडा की फूल” मा उनले आफ्नो भोगाइ, आफ्नो बाल्यकालमा स्वाध्ययन गर्दा पार गरेको कतिनाइहरू व्यक्त गरेकी छिन्। उनले यहि कृति मार्फत दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेकी छिन्, जस मध्ये प्रबल गोर्खा दक्षिन बाहु चौथा र मदन पुरस्कार पनि पर्दछन्। मदन पुरस्कार पाऊने घिमिरे पारिजात पछि दोस्रो महिला हुन्। कान्तिपुर र ब्लास्त टाईम्स पत्रिकामा उनको नियमित स्तम्भहरू छापिनेगरेका छन्।
उनको संघर्स, आत, अत्थोत, सिक्ने र गर्ने क्षमता प्रतेक मान्छेको लागि प्रेरनिय छ भने उनले जीवन र समाजलाई नयाँ उचाइमा उताएको यो अवस्तालाई नेपालक अपाङ्गता भएको व्यक्तिलाई प्रेरना र शारीरिक रुपमा सक्षम भएकोमा गर्व मात्र गर्नेलाई चुनौती जस्तै भएको छ।

Advertisements

Actions

Information

One response

11 04 2012
pragatipath1

Jhamak Kumari Ghimire is the guiding and inspiring role model despite her physical minorities, and we need to learn from her life who has been waved by more thorns than flower.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: