हाइकु जीवन

23 12 2011

मेरो कलेज
धुलिखेल बसाई
निश्छल हावा

नौ देखि चार
हप्ताभर पढाई
थाकेको मन ।

हरियो घर
साझको रमझम
खुसीका पल

सुड्डीको कच्कच्
डब्लु लिंकको नेट
र फेसबूक ।

बिदाको दिन
बस चढेर पुग्छु
म काठमाडौँ

गृह प्रवेश
आनन्दित मन र
आमाको माया ।

बैठक कोठा
तातो सोफा र टि.भी
हेरेको मज्जा ।

छतको हावा
छिमेकीको घरमा
बलेको बत्ति

हेरेर बस्छु
थाहा छैन भोलि के
हुन्छ भनेर ।

Advertisements

Actions

Information

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s




%d bloggers like this: